तमन्नाले स्वीकारिन् विजयसँगको प्रेम सम्बन्ध

मुम्बई । बलिउड अभिनेत्री तमन्ना भाटिया र विजय बर्माबीचको सम्बन्धले बलिउड गर्माएको छ । यो जोडी कैयौं पटक सँगै देखिएका छन् । गोवामा भएको नयाँ वर्ष पार्टीमा दुवै सँगै देखिएका थिए । उनीहरु एकापसमा अंकमाल गरेको र चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले आएर तमन्नाले विजयसँगको प्रेम सम्बन्धलाई स्वीकार गरेकी छन् … Continue reading तमन्नाले स्वीकारिन् विजयसँगको प्रेम सम्बन्ध